समय : ०५:०९ pm | शुक्रबार , चैत्र २० गते २०८२

क्रेस्ट माइक्रो लाइफका अध्यक्ष मोरले दिए राजीनामा

अर्थ विशेष | चैत्र २० गते २०८२


काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरले राजीनामा दिएका छन् ।

मोरले चैत ६ गते कम्पनी सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेका थिए।सञ्चालक समितिले चैत १९ गते राजीनामा स्वीकृत गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्