समय : ०६:४० am | बुधबार , माघ २१ गते २०८२

रिलायबल नेपाल लाइफको सञ्चालकमा घिमिरे नियुक्त

अर्थ विशेष | पौष ७ गते २०८२

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा सागर कुमार घिमिरे नियुक्त भएका छन् । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रिक्त रहेको कम्पनीको सञ्चालक पदमा घिमिरेलाई नियुक्त गरेको हो ।उनी सर्वसाधारण समूहतर्फबाट कम्पनीको सञ्चालक नियुक्त भएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्