समय : १०:०८ am | बुधबार , माघ २१ गते २०८२

नेपाल इन्स्योरेन्सको सञ्चालकमा बराल नियुक्त

अर्थ विशेष | मंसिर १६ गते २०८२


काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन् । मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बराललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।उनी कम्पनीको संस्थापक सेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट सञ्चालक मनोनयन भएका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्