समय : ०७:४४ am | मङ्गलबार , फागुन १९ गते २०८२

स्वावलम्बन लघुवित्तको सञ्चालकमा अधिकारी मनोनित

अर्थ विशेष | मंसिर ११ गते २०८२

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा राजेन्द्र प्रसाद अधिकारी नियुक्त भएका छन् । यसअघि संस्थामा संस्थापक शेयरधनी नबिल बैंकबाट प्रतिनिधित्व गर्दै आएका सन्दिप बाबु पौडेलको स्थानमा बैंकका सहायक महाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारी मनोनित भई आएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्