समय : ०१:३० am | आइतबार , फागुन ३० गते २०८२

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सञ्चालकमा अधिकारी नियुक्त

अर्थ विशेष | मंसिर ८ गते २०८२


काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा कल्याण अधिकारी नियुक्त भएका छन् । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई रिक्त रहेको कम्पनीको सञ्चालक पदमा बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।अधिकारी संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्