समय : ०२:२९ am | शनिबार , कार्तिक १४ गते २०८२

निर्धन उत्थान लघुवित्तको अध्यक्षमा पन्त नियुक्त

अर्थ विशेष | असाेज २२ गते २०८२

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा जर्नादन देव पन्त नियुक्त भएका छन् । असोज २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पन्तलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई असोज २१ गतेदेखि नै लागू हुनेगरी अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।

यसका साथै बैठकले यसअघिका अध्यक्ष हरि कृष्ण पन्तको राजीनामा समेत स्वीकृत गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्