समय : ०७:४२ am | सोमबार , भाद्र १६ गते २०८२

निर्धन उत्थान लघुवित्तको सञ्चालकमा पन्त

अर्थ विशेष | भाद्र २ गते २०८२

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा जर्नादन देव पन्त नियुक्त भएका छन् । भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा पन्तलाई नियुक्त गर्ने निर्णय गरेको हो । काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा जर्नादन देव पन्त नियुक्त भएका छन् । भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा पन्तलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्