समय : ०७:४२ am | सोमबार , भाद्र १६ गते २०८२

रुरु जलविद्युत परियोजनाको कम्पनी सचिवमा घिमिरे

अर्थ विशेष | श्रावण २६ गते २०८२

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको कम्पनी सचिवमा किशोर प्रसाद घिमिरे नियुक्त भएका छन् । साउन २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनी सचिवको पदमा घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई साउन २९ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्