समय : ०७:४० am | सोमबार , भाद्र १६ गते २०८२

स्वावलम्बन लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा. शाक्य नियुक्त

अर्थ विशेष | श्रावण २६ गते २०८२

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । संस्थाको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले प्रोफेसर डा. कुसुम शाक्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । उनलाई साउन २६ गतेबाट लागू हुनेगरी ४ वर्षको लागि नियुक्त गर्ने सर्वसम्बत निर्णय गरिएको संस्थाले जनाएको छ

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्