समय : ०५:०५ pm | मङ्गलबार , चैत्र १० गते २०८२

आत्मनिर्भर लघुवित्तको सञ्चालकमा कंडेल

अर्थ विशेष | असार ३१ गते २०८२


काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा रामहरी कंडेल नियुक्त भएका छन् । असार २९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले कंडेललाई बाँकी अवधिका लागि सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।सर्वसाधारण सेयरधनीका तर्फबाट नियुक्त भएका कंडेललाई आगाी साधारण सभाबाट अनुमोदन हुनेगरी नियुक्त गरिएको संस्थाले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्