समय : ०८:५२ pm | आइतबार , असार २२ गते २०८२

साना किसान विकास लघुवित्तको सञ्चालकमा काफ्ले मनोनित

अर्थ विशेष | असार १२ गते २०८२

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दीपेन्द्रराज काफ्ले मनोनित भएका छन् । काफ्ले संस्थाको संस्थापक सेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा मनोनित भएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्