समय : ०२:४९ pm | शनिबार , कार्तिक १५ गते २०८२

गोर्खाज फाइनान्सको स्वतन्त्र सञ्चालकमा राई

अर्थ विशेष | जेठ २६ गते २०८२

काठमाण्डौ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा जीवन कुमार राई नियुक्त भएका छन् । जेठ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले राईलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई जेठ २६ गतेदेखि लागू हुनेगरी स्वतन्त्र सञ्चालक नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्