समय : ०२:४९ pm | शनिबार , कार्तिक १५ गते २०८२

इन्फिनिटी लघुवित्तको सीईओमा पन्त नियुक्त

अर्थ विशेष | जेठ २५ गते २०८२

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा ज्ञानीश्वर पन्त नियुक्त भएका छन् । जेठ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पन्तलाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई जेठ २५ गतेदेखि लागू हुनेगरी सीईओ पदको जिम्मेवारी प्रदान गरिएको संस्थाले जनाएको छ । सीईओको रुपमा उनको कार्यकाल ४ वर्षको हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्