समय : ०६:२९ pm | मङ्गलबार , चैत्र १० गते २०८२

नेपाल इन्स्योरेन्सको अध्यक्षमा साउद चयन

अर्थ विशेष | जेठ १३ गते २०८२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा चन्द्र सिंह साउद सर्वसम्मतिबाट चयन भएका छन्। कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले साउदलाई सर्वसम्मतिबाट अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै, कम्पनीको जेठ १२ गतेकै बैठकले रिक्त रहेको सञ्चालक पदमा संस्थापक शेयरधनी नेपाल बैंकको तर्फबाट समता पन्तलाई कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व मनोनयन गरिएको जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्