समय : ०४:३८ pm | आइतबार , कार्तिक १६ गते २०८२

एनएमबि लघुवित्तको अध्यक्षमा भट्टाराई, दुईजना सञ्चालक समेत नियुक्त

अर्थ विशेष | वैशाख २३ गते २०८२


काठमाण्डौ। हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी १० अर्ब ४० करोडको ४.५० प्रतिशत बोनश र ०.२४ प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागि) गरी कुल ४.७४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्