समय : ०९:२७ pm | आइतबार , पौष ७ गते २०८१

बोटलर्स नेपाल(तराई)द्वारा लाभांश घोषणा

अर्थ विशेष | मंसिर ६ गते २०८१

काठमाडौं । बोटलर्स नेपाल(तराई) लिमिटेडले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

बैठकले ५० प्रतिशत अर्थात प्रति साधारण कित्ता ५० रुपैयाँका दरले नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्