समय : ०४:२८ am | सोमबार , फागुन ३ गते २०८२

बढ्यो सुनको भाउ

अर्थ विशेष | फागुन ३ गते २०८२

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ वृद्धि भएको छ । आज गत शुक्रबारको तुलनामा सुनको भाउ २ हजार ३ सय रुपैयाँले बढेको छ ।यससँगै आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार एक तोला सुनको भाउ ३ लाख ३ हजार ५ सय कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज १५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्