समय : ०४:५५ am | बिहिबार , फागुन २० गते २०८२

सुनको भाउ बढ्यो

अर्थ विशेष | पौष २५ गते २०८२

काठमाण्डौ । शुक्रबार स्थानिय बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिन २ हजार रुपैयाँले घटेको सुनको भाउ आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा २ हजार १ सय रुपैयाँको वृद्धि भएको छ । यो गिरावटसँगै एक तोला सुनको मूल्य २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने प्रतितोला सुनको कारोबार २ लाख ६५ हजार ७ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भईरहेको छ । जुन अघिल्लो दिनको तुलनामा ५५ रुपैयाँले कम हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्