समय : ०४:५६ am | बिहिबार , फागुन २० गते २०८२

सुनको मूल्य आजपनि घट्यो

अर्थ विशेष | पौष २४ गते २०८२

काठमाण्डौ । बिहिबार स्थानिय बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिन ४ सय रुपैयाँले घटेको सुनको भाउमा आजपनि गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा २ हजार रुपैयाँको गिरावट आएको छ । यो गिरावटसँगै एक तोला सुनको मूल्य २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने प्रतितोला सुनको कारोबार २ लाख ६७ हजार ७ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ समेत घटेको छ । चाँदी आज प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भईरहेको छ । जुन अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले कम हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्