समय : ०७:२६ pm | बुधबार , फागुन २० गते २०८२

सुन र चाँदीको भाउमा उच्च गिरावट

अर्थ विशेष | पौष १५ गते २०८२

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ७ हजार ९ सय रुपैयाँले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायही महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको भाउ २ लाख ७० हजार रुपैयाँ कायम थियो । उक्त दिन पनि सुनको भाउ ६ सयले घटेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि ओरालो लागेको छ । चाँदी आज ३०५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ५९० रुपैयाँमा सीमित बनेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्