समय : ०९:०८ am | शनिबार , कार्तिक १५ गते २०८२

सुनको मूल्य हालसम्मकै उच्च

अर्थ विशेष | असाेज ३० गते २०८२

काठमाडौँ ।स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला दुई हजारले बढेर दुई लाख ५० हजार ९०० पुगेको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ३५ ले बढेर आज तीन हजार २७५ मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार सुन प्रतितोला रु दुई लाख ४८ हजार ९०० र चाँदी प्रतितोला रु तीन हजार २४० मा किनबेच भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्