समय : ०६:२० am | सोमबार , भाद्र १६ गते २०८२

कच्चा तेलको मूल्यमा गिरावट

अर्थ विशेष | भाद्र ३ गते २०८२

काठमाण्डौ । आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । आज ब्रेन्ट क्रुड र डब्लुटीआई क्रुड दुबैको मूल्यमा गिरावट आएको छ ।
ब्रेन्ट क्रुडको मूल्य आज ०.६२ प्रतिशतले घटेको छ । यो गिरावटसँगै ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ६६.१९ डलरमा कारोबार भईरहेको छ । यस्तै डब्लुटीआई क्रुडको मूल्यपनि आज ०.६६ डलरले ओरालो लागेको छ । डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ६३ डलर कायम भएको छ ।

रुस र युक्रेनबीच युद्ध अन्त्य गर्ने विषयमा भएको वार्ता सकारात्मक दिशातर्फ मोडिएसँगै कच्चा तेलको मूल्यमा गिरावट आएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्