समय : १२:०३ pm | मङ्गलबार , कार्तिक १८ गते २०८२

आज सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अर्थ विशेष | श्रावण ३० गते २०८२

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबारको कारोबारमा सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ ।
यसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने सुनको मूल्य १ सय रुपैयाँले बढेको थियो ।उक्त दिन सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ८ सयमा भएको थियो ।

सुनसँगै आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । चाँदी आज २५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ३१५ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्