समय : ०५:२४ pm | मङ्गलबार , कार्तिक १८ गते २०८२

सुनको मूल्य आजपनि घट्यो

अर्थ विशेष | श्रावण २६ गते २०८२

काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य आजपनि घटेको छ । अघिल्लो दिन २ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो । आज सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्