समय : ०९:२२ pm | मङ्गलबार , कार्तिक १८ गते २०८२

आज सुनको भाउमा भारी वृद्धि

अर्थ विशेष | श्रावण १८ गते २०८२

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३४ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा १ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको भाउ तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २२ सय २० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा २ हजार २३५ रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्