समय : ०९:२६ pm | मङ्गलबार , कार्तिक १८ गते २०८२

आज घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

अर्थ विशेष | श्रावण १५ गते २०८२


काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको हो । यससँगै आज सुन तोलामा १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी २२ सय ७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार ३१० रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्