समय : ०७:०३ am | बिहिबार , फागुन २८ गते २०८२

आज बढ्यो सुन चाँदीको भाउ

अर्थ विशेष | फागुन २८ गते २०८१


काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि ३० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २ हजार रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्