समय : १०:१० am | बिहिबार , फागुन २८ गते २०८२

आज सुनचाँदीको भाउ स्थिर

अर्थ विशेष | फागुन १८ गते २०८१

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्यमा कुनैपनि परिवर्तन भएको छैन । गत शुक्रबार प्रतितोला २२ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।
नेपाल सुनचादी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि सुनको यही मूल्य कायम थियो ।

आज चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्