समय : १२:४८ pm | बिहिबार , फागुन २८ गते २०८२

पूर्वी नेपालमा सिजी मेरिडिया ‘लेभल अप’ डिलरमिट सम्पन्न 

अर्थ विशेष | फागुन ११ गते २०८१

काठमाडौं । सिजि इलेक्ट्रोनिक्सले पूर्वी नेपालमा सिजी मेरिडिया ‘लेभल अप’ विषयवस्तुमा आधारित डिलर मिट आयोजना गरेको थियो ।

शुक्रबार विराटनगर चाेकस्थित एक होटलमा आयोजित सो कार्यक्रम मूलतः नव प्रवर्तनमा केन्द्रित थियो । कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले प्रतिस्पर्धी इलेक्ट्रोनिक्स बजारमा वृद्धि र सफलता हासिल गर्न साझेदारी र सहकार्यको महत्त्वमा जोड दिए । जसले नवप्रवर्तन र ग्राहक सन्तुष्टि कम्पनीको पहिलो प्राथमिकता भएको बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्