समय : १२:५२ pm | बिहिबार , फागुन २८ गते २०८२

एक तोला सुनको मूल्य एक लाख ७० हजार

अर्थ विशेष | फागुन ९ गते २०८१

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु एक लाख ७० हजार कायम भएको छ ।

बिहीबार प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज रु एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य रू पाँचले घटेको छ । आज चाँदी प्रतितोला रू एक हजार नौ सय ९० मा किनबेच हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्