समय : ०२:०४ pm | बिहिबार , फागुन २८ गते २०८२

सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो

अर्थ विशेष | फागुन ५ गते २०८१

काठमाडौँ ।सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ ।
आइतबार प्रतितोला रू एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६८ हजार सात सयमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा रू १५ बढेको छ । आज चाँदी प्रतितोला रू एक हजार नौ सय ७० मा खरिदबिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्