समय : ०३:२० pm | बिहिबार , फागुन २८ गते २०८२

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

अर्थ विशेष | माघ २९ गते २०८१

काठमाडौँ। सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू छ सय बढेको हो । सोमबार प्रतितोला रू एक लाख ६९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ७० हजार दुई सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने प्रतितोला रू ३० घटेको छ । आज चाँदीको मूल्य प्रतितोला रू एक हजार नौ सय ४५ निर्धारण गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्