समय : ०४:१७ pm | आइतबार , कार्तिक १६ गते २०८२

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

अर्थ विशेष | पौष २६ गते २०८१

काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ

बिहीबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु एक लाख ५४ हजार १०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्