समय : ०४:१२ pm | आइतबार , कार्तिक १६ गते २०८२

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

अर्थ विशेष | पौष २५ गते २०८१

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, बुधबार छापावाल सुनको भाउ १ लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदीको भाउ प्रतितोला १८ सय रुपैयाँ ३० रुपैयाँ कायम रहेको थियो । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्