समय : ०८:३९ am | बिहिबार , फागुन २८ गते २०८२

आज सुनचाँदीको मुल्य कति ?

अर्थ विशेष | जेठ १३ गते २०८१

काठमाडौं । आज आइतबार सुन चाँदीको भाउ स्थिर रहेको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मूल्यमा कारोबर भइरहेको छ ।

आज तेजावी सुनको भाउ प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि स्थिर रही तोलामा १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्