समय : ०३:३६ pm | सोमबार , पौष ८ गते २०८१

कामना सेवा विकास बैंकको सञ्चालकमा डा.पवन कुमार शर्मा नियुक्त

अर्थ विशेष | श्रावण १५ गते २०८१

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालकमा डा.पवन कुमार शर्मा नियुक्त भएका छन् ।
बैंकको साउन १४ गते बसेको सञ्चालक समितिको शर्मालाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी सर्वसाधारण समूहको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्