समय : ०४:०७ am | आइतबार , कार्तिक १५ गते २०८२

आजको विदेशी मुद्राको विनिमय दर कति ?

अर्थ विशेष | जेठ ३ गते २०८१

काठमाडौं । आज २०८१ साल जेठ ३ गते बिहीबार सन् २०२४ मे १६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ३१ पैसा र बिक्री दर १४४ रुपैयाँ ९६ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०९ पैसा र बिक्री दर १६८ रुपैयाँ ८५ पैसा रहेको छ।

त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्