काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकले १४ हजार ७९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले तोकिएको म्यादभित्र बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाण्डौमा के कति सेयर खरिद गर्ने हो सबै व्यहोरा खुलाई निवदेन दिन सक्नेछन् ।
कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा









