समय : ०४:५१ am | मङ्गलबार , पौष ८ गते २०८१

सर्वसाधारणका लागि कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | असार १६ गते २०८१

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आम सर्वसाधारण,कम्पनी तथा संस्थाका लागि ३ हजार २११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले उल्लेख गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्