समय : ०७:५६ am | बिहिबार , माघ २२ गते २०८२

आईसीएफसी फाइनान्सको सञ्चालकमा बिजयमान श्रेष्ठ नियुक्त

अर्थ विशेष | असार १४ गते २०८१

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको रिक्त रहेको सञ्चालक पदमा बिजयमान श्रेष्ठ नियुक्त भएका छन् कम्पनीको असार १३ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गरेको हो
उनलाई असार १३ गतेदेखि लागू हुनेगरी सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्