समय : ०४:५० am | शनिबार , फागुन १ गते २०८२

एनआईसी एशिया बैंकले लाभांश नदिने

अर्थ विशेष | फागुन १ गते २०८२

काठमाण्डौ । एनआईसी एशिया बैंकले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । माघ २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।बैठकले गत आवको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने र उक्त अवधिका लागि लाभांश नदिने निर्णय गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्