समय : ०४:३३ pm | बुधबार , माघ २१ गते २०८२

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

अर्थ विशेष | पौष ३० गते २०८२

काठमाडौं। कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको थिरबम सडक, टंगालस्थीत आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ ।

सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०८१/८२ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरिएको बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्