समय : ०८:०० pm | बुधबार , माघ २१ गते २०८२

महालक्ष्मी विकास बैंकको एजिएम सम्पन्न

अर्थ विशेष | पौष २२ गते २०८२

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौमा सम्पन्न भएको हो ।

सभाले २०८२ साल आषाढ मसान्तको वासलात तथा आ.ब. २०८१/०८२ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँँफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्