समय : ०८:०० pm | बुधबार , माघ २१ गते २०८२

सिद्धार्थ बैंकलाई साढे ३ करोड कित्ता अग्राधिकार सेयर जारी गर्न अनुमति

अर्थ विशेष | पौष २१ गते २०८२


काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले ‘एसबीएल ८।२५५’ नामक अग्राधिकार सेयर जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३ करोड ५० लाख कित्ता सेयर जारी गर्न पुष २१ गते अनुमति पाएको हो ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्