समय : ११:०९ pm | बुधबार , माघ २१ गते २०८२

पोखरा फाइनान्सले लाभांश नदिने

अर्थ विशेष | पौष ८ गते २०८२

काठमाण्डौ । पोखरा फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१÷८२ का लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आव लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गरी आगामी २९ औं साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्