समय : ०७:३४ pm | बिहिबार , वैशाख ११ गते २०८२

समृद्धि फाइनान्सद्वारा विपन्न वर्गका विद्यार्थीलाई स्टेशनरी वितरण

अर्थ विशेष | वैशाख ३० गते २०८१

काठमाडौं । समृद्धि फाइनान्सले कसाह शाखा र खरेन्द्रपुर शाखाबाट स्टेशनरी वितरण गरेको छ । फाइनान्सले कसाह चियाबारीको श्री आधारभुत विद्यालयका ३० जना र खरेन्द्रपुर डकैयाको श्री राष्ट्रिय आधारभुत विद्यालयका ३० जना विपन्नवर्गका जेहेन्दार विद्यार्थीलाई कापी र कलम वितरण गरेकोे जनाएको हो ।

फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यक्रमहरुको सूचीमध्येको सो कार्यक्रम खरेन्द्रपुर शाखाले शिवराज नगरपालिकाका मेयर अजय थापा र कसाह शाखाले वडा अधक्ष्य रामभरोश यादवको अधक्ष्यतामा सम्पन्न गरेको जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्