समय : ०२:१३ am | बिहिबार , माघ २१ गते २०८२

लक्ष्मी लघुवित्तले लाभांश नदिने

अर्थ विशेष | मंसिर २८ गते २०८२

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश वितरण नगर्ने भएको छ।

संस्थाको सञ्चालक समितिको बैठकले लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। योसँगै उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि संस्थाले गरेको छ।केन्द्रीय बैंकबाट वित्तीय विवण स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस गर्ने निर्णय संस्थाले गरेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्