समय : ११:३७ pm | बुधबार , माघ २१ गते २०८२

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | मंसिर १६ गते २०८२

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि कुल २० हजार ४१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि आम सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् । यसअघि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा आवेदन प्राप्त नभएकाले आम सर्वसाधारणका लागि उक्त सेयर बिक्री गर्न लागिएको हो ।

सर्वसाधारणले बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्