समय : ११:३७ pm | बुधबार , माघ २१ गते २०८२

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | मंसिर १५ गते २०८२


]काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले १० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।यो सेयर खरिदका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । यस्तो आवेदन बैंकको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ ।

निर्धारित मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्