समय : ०७:५२ am | बिहिबार , माघ २२ गते २०८२

हिमालयन लघुवित्तको लाभांश घोषणा

अर्थ विशेष | मंसिर १२ गते २०८२

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३१ करोड ९८ लाख १८ हजार १३०.१८ रुपैयाँको कुल ७ प्रतिशतले हुन आउने २ करोड २३ लाख ८७ हजार २६९.११ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ६.६५ प्रतिशतले हुन आउने २ करोड १२ लाख ६७ हजार ९०५.६६ रुपैयाँको बोनस शेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशतले हुन आउने ११ लाख १९ हजार ३६३.४५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्